इन्स्टाग्राममा तस्बिर पोष्ट गरेकै भरमा ‘सेक्सी’ नर्सको उपमा

kaicyre-1
टिभी अन्नपूर्ण १ कार्तिक, काठमाडौं ।
अमेरिकामा एक नर्सले संसारकी सवैभन्दा सेक्सी नर्सको उपनाम पाएकी छिन् । न्यूयोर्कस्थित एक अस्पतालकी काई कायरा नामकी नर्सले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा आफना सेक्सी तस्वीरहरु पोस्ट गरेको भरमा विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्सको उपनाम पाएकि हुन् ।
उनले अस्पतातमा हुँदा बिरामीको सेवा गर्छिन भने काम सकिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अनेकौं पोजका तस्विर पोष्ट गर्छिन् ।
नर्सले डिउटीको समय विरामीको सेवा महत्वपुर्ण भएको र सो समयमा अन्य कुरामा ध्यान दिन नहुने विचार राख्छिन् । उनी भन्छिन्, ‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो । तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’
मोडलिङमा रुचि राख्ने उनले विभिन्न स्थानमा र पोजमा तस्वीर खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् ।
अहिले उनका तस्बिर भाइरल भएकोका छन् । उनले आफ्ना तस्विरहरु इन्स्टाग्राममा पोष्ट गरेर सेक्सी नर्सको उपमा पाएकी हुन् ।

kaicyre-2
kaicyre-3
kaicyre-4
kaicyre-6


EmoticonEmoticon