Uncategories
चेकजाँचका क्रममा बुटवलका विभिन्न होटेलबाट ११ जोडी महिला पुरुष पक्राउ 
          
        
          
        
चेकजाँचका क्रममा बुटवलका विभिन्न होटेलबाट ११ जोडी महिला पुरुष पक्राउ
बुटवल, २ कार्तिक - बुटवलका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका
 प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट 
एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द 
मरासिनीले जानकारी दिए। सम्बन्धित होटल धनीलाई पनि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
 
 
          
      
 
  
 
 
 
EmoticonEmoticon