Uncategories
एकदम यौन इच्छा बढी हुन्छ ?  
          
        
          
        
एकदम यौन इच्छा बढी हुन्छ ? 
महिलाहरूलाई
 महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक 
अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले 
देखाएको छ ।जर्मनीको
 युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन् । 
उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताले 
सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी 
आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए ।
 अनुसन्धाताहरूले
 त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए । सो 
अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने
 देखाएको छ ।
 
 
          
      
 
  
 
 
 
EmoticonEmoticon