घर भनेको सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । तर सँधै यस्तो हुँदैन । 
शास्त्रमा आफ्नै घरपनि विभिन्न कारणले असुरक्षित हुने उल्लेख छ । नीति 
अनुसार शुभ घर यस्तोलाई मानिन्छ जहाँ मायाँ गर्ने पत्नि, दुःख पर्दा साथ 
दिने साथी, इमान्दार नोकर हुन्छ ।
यति कुरा भएको ब्यक्ति संसारमा सुखी हुन्छ । तर यी सबै कुरा जीवनमा पाउनु 
मुस्किको कुरा हो । खासमा अधिकाँश मानिसलाई यस विपरितको अवस्था प्राप्त 
हुन्छ ।  गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने 
नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।
१ खराव पत्निः
 हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने 
कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो ब्यवहार गर्नु पनि गलत मानिन्छ । 
पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराव छ भने 
त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी 
ब्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सँधै खतरामा हुन्छ । त्यसकारण खराव 
पत्निसँग बस्नु खतरनाक भनिएको छ ।
२ दुष्ट मित्रः 
३ झगडा गर्ने नोकरः
घरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि 
घरमा मानिस राख्छन् ।तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ । 
त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक 
भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त 
हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो ।
४ सर्पः  
 

EmoticonEmoticon