६ बच्चाकी यि हट आमा जस्ले गराईन् कैयौँ पटक स्तनको प्लाष्टिक सर्जरी ! तर किन गरिन सर्जरी कारण यस्तो छ {फोटो फिचर}

2016-10-16_2025एजेन्सी । मानिसको बनी ब्यहोरा उसको मुख्य पहिचान हुन्छ । मानिस आफनै बानीले सफल बन्छ त कतिपय अवस्थामा उ असफल बन्न पुग्छ । आज हामी तपाईहरुलाई यस्ता व्यक्तिहरुसँग साक्षात्कार गराउँछौँ जसको बारेमा थाहा पाएर मात्र पनि तपाई तीन छक्क पर्नुहुनेछ । जसको अनौठो बानी र ब्यबहारका कारण उनीहरु विश्व प्रशिद्ध बन्न पुगे ।
2016-10-16_2026_001
तस्विरमा देखिएकी यि सुन्दरी ६ बच्चाकी आमा हुन् भन्दा कसैले पत्याउँदैनन् । लेन्सी वाइल्ड नामक यि हट एण्ड बोल्ड सुनदरी आधा दर्जन बच्चाको आमा बनीसक्दा पनि कैयौँ पटक आफ्ना स्तनको प्लाष्टिक सर्जरी गरीरहेकी छिन् । आफ्ना स्तनको प्लाष्टिक सर्जरी गर्नु नै उनको जिवनको सबैभन्दा ठूलो सोख हो । जसका कारण उनको नाम नै प्लास्टिक लेडी राखिएको छ ।

भारतीय मुलका पक्रिपा नामक यि ३० वर्षे युवकले १० वर्षको उमेरदेखि नै इट्टा खाँदै आएका छन् । अब उनको लत ने बनीसक्यो । उनले प्रत्येक दिन एउटा इट्टा र ३ केजी माटो खान सक्छन् ।


डेभ क्याट गुडीयाहरु प्रति औधी सोख राख्ने ब्यक्ति हुन् । कैयौँ गुडीयालाई आफ्नो नजिकको साथी मानेका उनले कानुनी तवरमा नै गुडीयासँग बिहेवारी समेत गरेका छन् ।
२३ वर्षे रोर्बटको प्लाष्टिक खाने औधी सोख छ । उनको भोक केवल प्लाष्टिकले मात्रै मर्छ । ७ वर्षको कलिलो उमेरदेखि नै प्लाष्टिक खान सुरु गरेका उनलाई चिकित्सकले पनि अहिलेसम्म पलाष्टिकका कारण कुनै असर नगरेको बताएका छन् ।
2016-10-16_2026
लौरेन पार्वस नामक अमेरिकी कलाकारले आफ्नो शरीर बनाउने बहानामा सबै कुरा भुलेर त्यसमा मात्रै मरीमेटेर लागेकी छिन् । उनले हरेक दिन जिममा घन्टौँ बिताउँछिन् । जसका कारण उनकी आमा र साथीहरुले स्वास्थ्यको चिन्ता गर्दै बेलाबेलामा उनलाई सुझाउँदै आएका छन् ।


EmoticonEmoticon