श्रीकृष्णको निधनपछि गतवर्ष श्रीकृष्णको
आमाको निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको
पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् ।
स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् ।
उनले निर्माण गर्ने फिल्मको विस्तृत विवरण
भने सार्वजनिक गरेकी छैनन् । सो अवसरमा स्वेताले श्रीकृष्णको परिवारसँग
पनि सम्बन्ध सुमधुर रहेको बताइन् । उनी हाल आफ्नो वनस्थथली स्थित माइतिघरमा
बस्दै आएकी छिन् ।
दुई वर्षपछि स्वेताको मुहारमा खुसी
फर्किएको भन्दै परिवारका सदस्य पनि गदगद देखिए । माइतिमा पोहोर साल दशैं
मनाएपनि छोरी नभएका कारण रमाइलो नभएको उनले आमाले बताइन् ।
EmoticonEmoticon