कामको सिलसिलामा मलेसिया गएकी इलामकी युवतीको नराम्रोसंग मृत्यु.ड्युटीबाट आफ्नो डेरामा फर्किदै गर्दा गाडीले बजारेपछी रक्तमय बन्दै मलेसियाको सडक....
ईलाम घर भई करिब 2 महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको हाम्रो नेपालि चेलि सॅगिता राईको बसको ठक्करबाट डिउटिमा जाने क्रममा बाटो क्रस गर्न क्रममा बसले ठक्कर दिदा घटनासाथलमै मृत्यु भएको छहजूरको आत्माले शान्ति पाओस #सॅगिता राई दिदि उहालाई चिन्नहुने जतिले उहाको घर ईलाम सम्म खबर गरिदिनुहुन अनुरोध गर्छु।।।शेयर गरेर सबैको सामुपुर्याउनु होला
EmoticonEmoticon