सेक्स सम्वन्ध राखेपछि सुन्दरीको खोसियो ताज

2016-10-12_1343एजेन्सी ,एक टेलिभिजन शो ‘लभ आइल्याण्ड’कि बिजेता जारा होल्याण्डको ताज सोकै पुरुष साथी संग सेक्स गरेपछि खोसिएको छ ।   ‘लभ आइल्याण्ड’-२०१५कि बिजेता जाराले सोकै पुरुष साथी एलेक्स ब्रोवनसँग सेक्स गरेको भेट्टीएपछि उक्त  प्रतियोगिताको आयोजक संस्थाले उनको ताज खोस्नुका साथै उक्त प्रतियोगिताकै प्रथम रनरअप ड्रियोनी रोबर्टसनलाई प्रथम सुन्दरी घोषित गरेको छ । उता ताज खोसिएपछि जाराले आफ्नो ट्विटरमा ‘हाम्रो सेक्सले उनीहरुलाई असर नपार्नुपर्ने हो भन्दै टिउट गरेकी छन् ।


EmoticonEmoticon