यौन सम्पर्कबारे यस्तो सनसनीपूर्ण खुलासा, तपाईंले कहिल्यै नसोचेको नयाँ कुरा पत्ता लाग्यो


 2142  0 Google +0  2  0
यौन सम्पर्कको विषयलाई लिएर एक नयाँ खुलासा भएको छ । वैज्ञानिकका अनुसार यौन सम्पर्कका बेला प्राप्त हुने हार्मोनका कारण अध्यात्ममा बृद्धी हुन्छ र भगवानप्रति आस्था बलियो हुन्छ ।
अध्ययनका अनुसार संभोगका बेला आक्सिटासिन नामको हार्मोन निक्लन्छ । यसले सामाजिक बन्धनलाई बलियो पार्न, बच्चा जन्माउन मात्र नभएर धर्मप्रति लगावसमेत बढाउँछ ।
अमेरिकाको एक विश्वविद्यालयको टोलीले गरेको अनुसन्धानमा आक्सिटासिनको मात्र बढाइएकामा आध्यात्मिक भावना बढी पाइएको थियो । यसको असर एक हप्ता पछिसम्म रहेको समेत पाइयो ।
हार्मोन प्राप्त गर्नेहरुमा सकारात्मक भावनासमेत पाइएको थियो। अध्ययनबारे वैज्ञानिक पेटी वार्न क्यापलन भन्छन्, ‘अध्यात्म र ध्यान स्वास्थ्य र कल्याणमा एकआपसमा जोडिएका छन् ।
हाम्रो अध्ययनबाट जैविक कारणले आध्यात्मलाई बढावा दिने निश्कर्ष निक्लिएको छ ।’ एजेन्सी ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


EmoticonEmoticon