{}
जसका कारण कतिपय महिलाहरुले दुलाहा बिना नै बिहे गरिरहेका खबरहरु पनि बाहिरिएका छन् । उनीहरुले आफ्नो पतिको फोटो राखेर बिहे गरी परम्परालाई निरन्तरता भने दिइरहेका छन् ।
न्यूज वेबसाइट वलस्ट्रीट जर्नलका अनुसार पुरुषको अभावका कारण उनीहरुले युवक बिना नै आफ्नो विडिगं सम्पन्न गरेका छन् । सिरियाका महिलाहरुका प्रेमी, इन्गेजमेन्ट गरिसकेका दुलाहा, कार्यालय गएर नर्फकेका युवकहरु युद्धका कारण परदेशीँदा महिलाहरु उनीहरुको प्रतिक्षामा बस्दै एक्लै बिहे गर्न बाध्य भएका छन् ।
जुन घटना एउटा प्रतिनिधि मात्रै हो । पछिल्ला दिनहरुमा सिरियमा युद्धका कारण यिर यस्ता कारुणिक र विभत्स दृश्यहरु अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् । जसका कारण अब के सिरियामा महिलाहरु मात्रै त रहने हैनन् भन्ने अहम प्रश्न उत्पन्न भएको छ ।
EmoticonEmoticon