रिलिज मिती : सन् १९७५-७६
कहाँको फिल्म : इटली/फ्रान्स
प्रतिबन्धको कारण: फिल्ममा नग्नता र सेक्स सीन र अत्याधिक हिंसाको कारण फिल्म प्रतिबन्ध गरिएको थियो।
२. Cannibal Holocaust
रिलिज मिती : सन् १९८०
कहाँको फिल्म : इटाली
प्रतिबन्धको कारण:
पशुहरु माथी वास्तविक क्रुरता र हिंसात्मक सीन भएकाले विवाद खडा भएको थियो।
3. Faces of Death
रिलिज मिती : सन् १९७८
कहाँको फिल्म : अमेरिका
प्रतिबन्धको कारण:
फिल्ममा भियतनाम र हिटलरको युद्धको समयका तस्बिरमा नापलम बम विस्फोट, दुर्घटना, तथा वास्तविक डेथ सीन देखाइयो। विवाद बढ्यो अनि फिल्ममा प्रतिबन्ध लगाइएको थियो।
४.The Last House on the Left
रिलिज मिती: सन् १९७२
कहाँको फिल्म : अमेरिका
प्रतिबन्धको कारण:
फिल्ममा बलात्कार, शारीरिक अंगसँग जथाभावी अनि हिंसा देखाइएका कारण फिल्ममा प्रतिबन्ध लगाइएको थियो।
५.Ichi the Killer
रिलिज मिती: सन् २००१
कहाँको फिल्म : जापान
प्रतिबन्धको कारण:
अत्याधिक हिंसार र क्रुरता देखाइएको कारण अमेरिका र जर्मनीलाई छोडेर अधिकांस देशमा यो फिल्म प्रतिबन्धित भयो।
६.A Clockwork Orange
रिलिज मिती: सन् १९७१
कहाँको फिल्म : यूके/यूएस
प्रतिबन्धको कारण:
अत्याधिक सेक्स सीन र हिंसा देखाएको कारण फिल्म साउथ कोरिया, मलेशिया, सिंगापूर र स्पेनमा प्रतिबन्धित रह्यो।
७. The Last Temptation of Christ
रिलिज मिती: सन् १९८८
कहाँको फिल्म : यूएस/क्यानडा
प्रतिबन्धको कारण:
फिल्ममा जिससको गलत चित्रण गरिएको भन्दै क्रिस्चिएन समुदायले फिल्मको आलोचन गरे। हिंसा अनि बमबारी हुन थालेपछि फिल्म को प्रदर्शन माथी मेक्सिको, अर्जेन्टीना, टर्की जस्ता देशमा रोक लगाइयो।
८.The Texas Chain Saw Massacre
रिलिज मिती: सन् १९७४
कहाँको फिल्म : अमेरिका
प्रतिबन्धको कारण:
फिल्ममा क्रूर हत्या र अति हिंसा दिखाइएपछि ब्राजिल, आयरल्याण्ड, नर्वे र अस्ट्रेलियामा प्रतिबन्धित रह्यो।
९.Caligola
EmoticonEmoticon