१३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएर रेकर्ड

Pegnant
एजेन्सी । दुनियाँमा अजीव रेकर्ड राख्नेहरुको कमी छैन । एकजना व्यक्तिले यस्तो रेकर्ड बनाएका छन्, जो सुन्दै हैरान पार्ने खालको छ ।
उनले १३ जना महिलासँग विवाह गरे । यतिसम्म पनि त्यति अनौठो भएन । तर, यिनले १३ पत्नीलाई एकैचोटि गर्भवती बनाएर अनौठो विश्व रेकर्ड राखेका छन् । यी १३ पत्नीको प्रसूतिको समय तीनदेखि पाँच हप्ताको फरक छ ।
डेलिमेलका अनुसार यसो गर्न त्यो देशमा कानुनी मान्यता छ । यी १३ श्रीमती सबै एकभन्दा अर्की अझ सुन्दर लाग्छन् । अझ अचम्म त यी सबै आपसमा मिलेर बसेका छन् र श्रीमानलाई एकदमै माया गर्छन् ।
तर, डेलिमेलले यो समाचार कुन देशको भनेर जनाएको छैन । मार्था जंगलले यो समाचारमा कमेन्ट लेखेकी छिन्, ‘यो समाचार कुन देशको हो ? चाइनाको हो ? यदि चाइनाको हो भने त्यहाँ दुईभन्दा धेरै बच्चा पाउन कानुनले दिँदैन… ।’


EmoticonEmoticon